झापाको बजेट ७ अर्ब ७९ करोड सबैभन्दा थोरै बजेट पाउनेमा हल्दिबारी 

  दमक,१७ जेठ / संघीय सरकारले झापाका १५ वटा स्थानीय तहलाई ७ अबै ७९ करोड रुपैया छुट्याएको छ ।झापाको कुल वजेट मध्ये नगरपालिकातर्फ दमक र गाउँपालिकातर्फ कमललाई बजेट धेरै छुटिएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-०८१ को बजेटमा जिल्लाका ८ नगरपालिकामध्ये दमकलाई सबैभन्दा धेरै र ७ गाउँपालिकामध्ये … Continue reading झापाको बजेट ७ अर्ब ७९ करोड सबैभन्दा थोरै बजेट पाउनेमा हल्दिबारी